From d03552a31d2b63b42084ae506fc94e6149a5440a Mon Sep 17 00:00:00 2001 From: Bryan Berry Date: Mon, 15 Mar 2010 08:43:52 +0000 Subject: initial commit --- (limited to 'lessonPlan.html') diff --git a/lessonPlan.html b/lessonPlan.html new file mode 100755 index 0000000..cec9613 --- /dev/null +++ b/lessonPlan.html @@ -0,0 +1,709 @@ + + + +Animal identification + + + +
+

Animal Identification (पाठविवरण)

+

क्रियाकलापको + शिर्षक : Animal + Identification

+

क्रियाकलापको + कोड :  II + E 14 (कक्षा , अङ्ग्रेजी )

+
+

शिक्षणको + हप्ता :  , अथवा

+

पाठ्यपुस्तको + सम्बन्धित + पाठ : My English Book II

+
+
+

सिकाइ + क्षेत्र : Speaking, + reading, 8, 10, 12, 16

+

सिकाइउपलब्धि :  १) ठिक उच्चारण, झोक्‍का उतार-चढाव मिलाई भाषाको प्रयोग

+

                        २) साधारण अङ्ग्रेजीमा जनावरका नामहरू भन्‍न

+

                        ३) हेरेर वस्तुहरूका प्रचलित नामहरूको पहिचान गर्न

+

                       ४) पाठ्यवस्तुबाट वस्तुहरूको खास नाम पत्ता लगाउन 

+

सिकाइउपलब्धिको + विस्तृतीकरण : चित्रपत्तीको अभ्यास, वर्णमालाका ठूला अक्षरहरूको संयोजन खेल

+
+
+

क्रियाकलापको + उद्देश्य : दिएका जनावरहरूलाई चिन्‍नु तीनको नाम बताउन सक्नु

+

क्रियाकलाप + चलाउने तरिका : स्क्रिनमा एउटा प्रश्‍न, जनावरको चित्र केही जनावरका नामहरू देखिन्छन् जनावरलाई हेर्नुहोस्, सही नाम छान्‍नुहोस् क्लिक गर्नुहोस् सही नाममा क्लिक गरेमा ठीकको चिन्ह उछ जनावरको नामको उच्चारण सुनिन्छ यदि गलत उत्तरमा क्लिक भयो भने गलतको चिन्ह उछ त्यसपछि, तपाईंले सही उत्तर छान्‍ने मौका पाउनुहुन्छ तर स्क्रिनको माथि बायाँपट्टीको स्कोरमा अङ्क भने जोडिदैन

+

स्व-मूल्याङ्कन : स्क्रिनको माथि बायाँपट्टीको कुनामा आफूले मिलाएको उत्तरको अङ्क (Score) देखिन्छ।

+
+
+

-पाटी + प्रयोगपूर्वको + क्रियाकलाप : -पाटीमा भएका Vocabulary + Domestic Animals Vocabulary Wild Animals गराउनुहोस्

+

-पाटी + प्रयोगपछिको + क्रियाकलाप : विद्यार्थीहरूलाई शैक्षिकभ्रमणका लागि नजिकको वस्तीमा लैजानुहोस् लेख्‍ने कामका लागि आफूसँग कापी सीसाकलम बोक्न लगाउनुहोस् विद्यार्थीहरू सबैलाई एकपटकमा एउटा घरमा लगेर त्यहाँ देखिने जनावरका नामहरू लेख्‍न भन्‍नुहोस् यदि अङ्ग्रेजीमा नाम थाहा नभएका जनावरहरू टिएमा तीनको नाम नेपालीमा लेख्‍न लगाउनुहोस् विद्यार्थीहरूलाई कक्षाकोठामा ल्याउनुहोस् कालोपाटीमा तिनीहरूले देखेका जनावरका नामहरूको सूची तयार पार्नुहोस् सूची तयार पार्दा अङ्ग्रेजीमा थाहा भएका जनावरका नामहरू अङ्ग्रेजीमा अङ्ग्रेजीमा थाहा नभएका नामहरूलाई नेपालीमा लेख्‍नुहोस् अङ्ग्रेजीमा नामहरूको सूची तयार भए पछी यदि नेपालीमा लेख्‍नुपर्ने नामहरू भएमा त्यसलाई पनि लेख्‍नुहोस् विद्यार्थीहरूलाई दोहोर्‍याउन भन्‍दै ती नामहरू लेख्‍दै उच्चारण गर्न लगाउनुहोस् गृहकार्यमा हरेक विद्यार्थीहरूलाई आफ्नो छिमेकमा नजिकको घरमा भएका जनावरहरूको नाम लेखेर ल्याउने काम दिनुहोस्

+

-पुस्तकालयसित + सम्बन्धित + क्रियाकलाप :

+

सामूहिक + क्रियाकलाप  :

+
+
+

गृहकार्य : सबै जनावरका नामहरू चिन्‍न ठीक तरिकाले भन्‍न नआउँदासम्म -पाटीको क्रियाकलापमा अभ्यास गरेर आउन लगाउनुहोस्

+

समान वा + सम्बन्धित + अन्य + क्रियाकलाप :

+

शिक्षणसम्बन्धि + थप सल्लाह :

+
+
+

उपयोगी + वेभसाइटहरू :

+
+
+ + -- cgit v0.9.1